डा केसीको अनशनबारे विज्ञबीच बहस

काठमाडौं । प्राध्यापक डा गोविन्द केसीले चिकित्सासम्बन्धी विभिन्न सातबुँदे माग राखी जुम्ला पुगेर १५ औँ पटक अनशन शुरु गरेपछि उनले थालेको अनशन ठीक कि बेठिक भन्ने विषयमा चिकित्सा क्षेत्रका विज्ञबीच बहस भएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा केही विज्ञहरुले डा केसीमा माग अनुचित रहेको र यसले चिकित्सा क्षेत्रमा मेडिकल कलेज बाँच्न सक्ने स्थिति … Continue reading डा केसीको अनशनबारे विज्ञबीच बहस